हवाई टिकटको भ्याट र होटलमा लगाइएको विलासी कर हटाउन महासंघको माग

काठमाडौं । संसद्को अन्तरराष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति र नेपाल उद्योग वाणिज्य महासंघबीच पर्यटन क्षेत्रमा नीतिगत सुधारका विषयमा छलफल भएको छ । समिति र नेपाल उद्योग वाणिज्य महासंघबीच विहिबार सिंहदरबारमा भएको छलफलमा सम्बद्ध मन्त्रालय, विभाग र सचिवहरूसँग व्यापक छलफल गरेर खाका तयार गरिने भएको छ । महासंघको पर्यटन तथा हवाई यातायात समितिले देशमा पर्यटनको विकास … Continue reading हवाई टिकटको भ्याट र होटलमा लगाइएको विलासी कर हटाउन महासंघको माग